डरले मात्रै दिएको नत्र त म त भाले हुँ ।"
एकजना कोल्ट्रिफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ ।"सबैले भोलिदेखि दुई-दुई ओटा अण्डा दिने जस्ले दिँदैन त्यलाई म काटिदिनछु ।"
भोलिपल्ट सबैले दुई दुई ओटा अण्डा दिए तर एउटाले एकदाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ जवाफमा भनेछ "यो पनि तपाईको डरले मात्रै दिएको नत्र त म त भाले हुँ ।"
'कुकुरदेखि सावधान'!
एक जमाना थियो मानिसहरु आफ्नो ढोकामा लेख्थे, 'अतिथि देवो भव:`! फेरि लेख्थे `शुभ लाभ`!
फेरि लेख्थे `यू आर वेलकम`! अहिले लेख्छन 'कुकुरदेखि सावधान'!
पत्नी:अब देखी मलाई दु:ख दियौ भने म तिमीलाई छोडेर माईति जान्छु अनि उतै बाट डिभोर्सको प्रक्रिया अगाडी बढाउछु।
पति:- यस्तो मिठा मिठा कुरा गरेर मलाई नफकाउन न प्रिये।
म पुलिस हो
तिमि गएर त्यो पसलबाट ५ किलो चिनि चोरेर ल्यउ म तिमिलाई एक सय दिन्छु
त्यस पछि उसले गएर चिनि लिएर आएपछि पैसा दिन मान्दैन र भनेछ म पुलिस हो । चोरले भनेछ म यो पसलको मालिक हो |
भित्र सिता कपडा फेर्दै छिन
एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् । हनुमान : प्रभु मैले के विराएँ ? राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ? हनुमान : किनर प्रभु ? राम : भित्र सिता कपडा फेर्दै छिन ।
जुन गाडीमा राम्रा केटीहरु गई रहेका छन त्यसलाई के भनिन्छ? मालगाडी
तिमि खाएर सुत्नु
श्रीमान श्रीमतीको झगडा भएछ श्रीमान:फोनबाट, आज बेलुका खाना के छ श्रीमती: बिष श्रीमान:त्यसो भए तिमि खाएर सुत्नु म बाहिरै खाएर आउछु
मेरो बुवा हुलाकि
एक साथिले अर्को साथिलाई सोध्यो तिम्रो बुवा के काम गर्नुहुन्छ ? जवाफमा, मान्छेहरुको सुख- दु:ख बाँड्नुहुन्छ । हिलो, यसको मतलब ? दोस्रो, मेरो बुवा हुलाकि हो ।
मेरो पर्स घरमै विर्से
पति ज्योतिसकहाँ हात देखाउन गए । ज्योतिसले भने, आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनेछ । पति रुन लागेको स्वरमा, तपाईले ठिक भन्नुभो किनकि आज मैले मेरो पर्स घरमै विर्सेर आएछु ।
|
पैसा चाहिँ काहाँ बाट निकाल्नु हुन्छ भनेर एक नाङ्गो केटीले रेस्टोरेण्मा चिकेन चिल्लि पेग अर्डर गरेपछि वेटर हेरेकोहेरेई भयो । केटि, कहिल्यै नाङ्गो मान्छे देखेको छैनौ ? वेटर, होईन पैसा चाहिँ काहाँ बाट निकाल्नु हुन्छ भनेर ।
त्यसमा दिमाग छ
तिमिलाई म के भनुँ ?फुल भनुँ भने त्यसमा काँडा छ। चन्द्रमा भनुँ भने त्यसमा दाग छ।बाँदर भनुँ भने त्यसमा दिमाग छ।
धन्यवाद फेरि आउनु होला
वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ?
चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो। धन्यवाद फेरि आउनु होला।
गफै त हो नि ससुरा एकजना ज्वाँई आफ्नि माईत गएर बसेकि श्रीमति लिन भनि ससुरलि गएछन ससुरालिमा ससुराले ज्वँईलाई गफ गरन ज्वाँई गफ गर भनेर निक्कै कर गरेछन् । ससुरा : ज्वाँई गफ गर्नुस्न । ज्वाँई : खोई के गफ गरौं र ससुरा गफै आउदैन। ससुरा : होईन केहि कुरा निकालेर गफ गर्नुसन । ज्वाँई : मालाई त कुरा निकाल्नै पो आउदैन त बुवा । ससुरा : होईन केहि न केहि त कुरा निकालेर गफ गर्नुस । ज्वाँई : ससुरा यस पालि त खेतिपति पनि मजाले सप्रियो भित्र्याउनलाई पनि निक्कै गारो भयो फेरि एक्लै मान्छे अनि मैले ता स्यालको पनि पुच्छारमा हँसिय झुन्ड्याई दिएँ त्यसपछि त स्याल्ले पनि धान काट्यो मैले पनि काटेँ बल्ल बल्ल खेति भित्र्याई सकेर ससुरालि तिर आएको । ससुरा : अचम्म मान्दै हँ स्याल्ले पनि धान काट्छ र ? ज्वाँई : गफै त हो नि ससुरा । |
|
|
|
|
|
|
|
|
No comments:
Post a Comment
kushmabajar.blogspot.com