रुपन्देहीमा प्रहरी कारवाहिमा परी शसस्त्र समुहका दुई जना मारिएका छन ।
प्रहरीसँगको दोहोरो भिडन्तमा जनतान्त्रिक तराई मदेश मुक्ति मोर्चाका जिल्ला ईन्चार्ज बताउने सिद्धार्थनगर नगरपालिका ३ का कृपाकान्त शाह र भारत सिद्धार्थनगर जिल्ला बदरहवा बजार बस्ने सूर्य प्रकाश शुक्ला प्रहरी कारवाहीमा मारिएका हुन् । उनीहरुको घटना स्थलमै मृत्य भएको प्रहरीले जनाएको छ ।
गएराति गस्तिमा निस्किएको ईलाका प्रहरी कार्यालय लुम्बिनीको बा १ झ ७४३५ नम्बरको गाडिमाथि अन्धाधुन्द गोलि प्रहार गरेपछि प्रहरीले जवाफि कारवाही गर्दा भैरहवा लुम्बिनी सडक खण्डको कम्हरियामा उनिहरु मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख शेर बहादुर बस्नेतले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com