रिपोर्टसक्लबद्वारा आयोजित कार्यक्रममा उहाँले दुई फोर्सलाई समायोजन गर्ने मोडलमा मात्र समायोजन हुन सक्ने भन्दै संविधान निर्माण अघिनै सेना समायोजन हुनु पर्ने तर्क आफूहरुलाई मान्य नहुने बताउनुभयो । ढिलै भए पनि गृहमन्त्रालय माओवादीले नै पाउने स्पष्टपादै उहाँले राष्ट्रिय स्वाधिनताका पक्षधर र सात बुँदे सम्झौताको मर्मलाई स्विकार्नेहरुसँग मात्रै सहमति हुने बताउनुभयो ।
तपाई हाम्रो साझा समाज
ब्यक्ति ब्यक्तिलाई समायोजन गर्ने समायोजनको मोडालिटि माओवादीलाई मान्य हुदैन
एकीकृत नेकपा माओवादी स्थायी कमिटि सदस्य देब गुरुङ्ले ब्यक्ति ब्यक्तिलाई समायोजन गर्ने समायोजनको मोडालिटि माओवादीलाई मान्य हुदैन। त्यस्तो अवस्थामा समायोजन नै हुन नसक्ने दावी गर्नुभयो ।
रिपोर्टसक्लबद्वारा आयोजित कार्यक्रममा उहाँले दुई फोर्सलाई समायोजन गर्ने मोडलमा मात्र समायोजन हुन सक्ने भन्दै संविधान निर्माण अघिनै सेना समायोजन हुनु पर्ने तर्क आफूहरुलाई मान्य नहुने बताउनुभयो । ढिलै भए पनि गृहमन्त्रालय माओवादीले नै पाउने स्पष्टपादै उहाँले राष्ट्रिय स्वाधिनताका पक्षधर र सात बुँदे सम्झौताको मर्मलाई स्विकार्नेहरुसँग मात्रै सहमति हुने बताउनुभयो ।
रिपोर्टसक्लबद्वारा आयोजित कार्यक्रममा उहाँले दुई फोर्सलाई समायोजन गर्ने मोडलमा मात्र समायोजन हुन सक्ने भन्दै संविधान निर्माण अघिनै सेना समायोजन हुनु पर्ने तर्क आफूहरुलाई मान्य नहुने बताउनुभयो । ढिलै भए पनि गृहमन्त्रालय माओवादीले नै पाउने स्पष्टपादै उहाँले राष्ट्रिय स्वाधिनताका पक्षधर र सात बुँदे सम्झौताको मर्मलाई स्विकार्नेहरुसँग मात्रै सहमति हुने बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
kushmabajar.blogspot.com