एकीकृत नेकपा माओवादी मगराँत राज्य समितिले शनिबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी बाबियाचौर खुम्ल्याहको चोरी घटनामा पार्टि म्याग्दी जिल्ला सेक्रेटरी लालु किसानमाथि लागेको चोरी आरोपप्रती ध्यानाकर्षा भएको जनाएको छ ।
राज्य समिति सेक्रेटरी पुर्ण बहादुर र्घर्ती -आभास)ले विज्ञप्ती प्रकाशीत गरि घटनाका आरोपीत कमल किसानको बयान भनेर पार्टर्ीीजल्ला सेक्रेटरी लालु किसानको नाममा दर्ता भएको मुद्दा बिनार्सत खारेज गरी बास्तवीक चोरहरुको खोज अनुसन्धान गर्न र सहमतीय राजनीतिक संस्कारमा रहन प्रहरी, प्रसासन र जिल्ला स्थित राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

प्रहरी नायव उपरिक्षक नवराज भट्टको गुरुयोजनामा पार्टि नेतृत्वलाई बदनाम गराउने षडयन्त्र भएको माओवादीले आरोप लगाएको छ । राजनीतिक पार्टिको नाम जोडेर प्रहरी प्रसासनबाट भ्रष्ट्राचार हुने गरेको जनगुनासो ढाकछोप गर्न मुद्दा चलाईएका आरोप विज्ञप्तीमा उल्लेख छ ।
पक्राउ परेका कमल किसानलाई पार्टि सदस्य समेत नरहने गरि कारबाही गर्ने जिल्ला पार्टि निर्णयलाइई राज्य समितिले अनुमोदन गरेको जनाईएको छ । प्रहरी हिरासतमा रहेका कमल किसानले आफ्ना पार्टि जिल्ला स्तरीय नेता, अन्य दलका प्रतिनिधी र पत्रकारहरुसँग भेटघाट गर्दा ‘के भन्ने’ भनेर प्रहरी नायव उपरिक्षक भट्टलाई सोध्नु र भट्टले ‘जे छ त्यही भन् भनेर’ संकेत गर्ने तथा एकल भेट्न रोक लगाउनुले घटना सुनियोजित भएको माओवादीले ठहर गरेको छ ।
यसैबीच जिल्लाका ६ राजनितिक दलले सोही घटनाको विषयमा सञ्चार माध्यममा प्रकाशित प्रसारीत समाचारलाई आधार बनाएर विज्ञप्ती प्रकाशन गरि सहमतिय राजनितिक संस्कारको अन्य गरेको माओवादीले जनाएको छ । फागुन ३ गते नरबहादुर गुरुङको घरमा भएको चोरी घटनाप्रती दुख व्यक्त गर्दै माओवादीले घटनालाई राजनितिमा मुछेर बास्तवीक पिडकको खोजी गर्न प्रहरीले चासो नदेखाएको जनाएको छ ।
घटनामा संलग्न व्यक्तिहरुरूको खोजी गरी कडा कारबाही गर्न माग गर्दै विज्ञप्तीमार्फ माओवादीले सोका लागि पार्टिको तर्फदेखि सहयोग गर्ने प्रतीवद्धता जनाएको छ । प्रहरी प्रसासन र अन्य राजनितिक दलले भुट्टा मुद्दा लगाई बद्नाम गर्न खोजेर गल्ती गरेको आरोप लगाउँदै माओवादीले सो नसच्याए उत्पन्न हुने परिणाम सम्बन्धित पक्षले बेहोर्नुपर्ने चेतावनी दिएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com