कमल पौडेल,
दगातुम्डाडा गा.वि.स. लाई शैक्षिक नमुना गा.वि.स. बनाउने अभियान भन्दै सरोकार राख्नेहरु विच छलफल सुरु भएको छ । आज खर्वाङमा विद्यालय निरीक्षक सहित माध्यमीक विद्यालयका प्रधानाध्यापक, विद्यलय व्यावस्थापन समितिका अध्यक्ष, शिक्षक सहितको बैठकले छलफल सुरु गरेको हो ।
बैठकले आगामी बैसाक ३ गते सनिवार गा.वि.स. भित्रका सम्पुर्ण शिक्षकहरुको अनिवार्य उपस्थितिमा शैक्षिक व्याक्तित्वहरुको भेला गर्ने निर्णय गरेको छ ।
बैठकले गा.वि.स. भित्रका सम्पुर्ण शिक्ष्ँकले प्र.अ. मार्फत अनिवार्य प्रस्तावित योजना तयार गर्न अनुरोध गरेको छ ।
त्यस्तै ३ गतेको भेलामा विद्यलयहरुमा सहयोग गरीरहेको गाजा युवा क्लवलाई पनी आमन्त्रण गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला शिक्षा कार्यालय वाग्लुङका विद्यालय निरीक्षक पुर्ण वहादुर नेपाली, त्रिभुवन मा.वि. खर्वाङ विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मित्र वहादुर पुन, खड्ग देवी मा.वि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रेम वहादुर भुजेल, खड्ग देवी मा.वि.का प्रधानाध्यापक वेद प्रसाद पोखरेल, त्रिभुवन मा.वि. खर्वाङका प्रधानाध्यापक कृष्ण प्रसाद खरेल लगाएतको सहभागीता रहेको थियो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com