धौलागिरी अाचलको एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने तेज रत्न स्मृति पुरस्कार एक कार्यक्रम बिच प्रदान गरियो ।
तेज रत्न स्मृति पुरस्कार संस्थान बागलुङले बागलुङ उद्योग वाणिज्य संघको सभा हलमा एक कार्यक्रम गरि १६ औं तेज रत्न स्मृति पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका ६ जना विद्यार्थीलाई तेजरत्न स्मृति छात्रवृत्ति वितरण गरिएको थियो ।
प्रमाण-पत्रतहमा सर्वाेत्कृष्ट अंक ल्याउन सफल बागलुङ जिल्ला तित्याङ गाविसका बिमल क्षेत्री र स्नातक तर्फ सर्वाेत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने मल्म गाविसका सुश्री शुशीला गौतमलाई जेहेन्दार तर्फको पुरस्कार र प्रमाण-पत्र संस्थाका अध्यक्ष लालचन्द्र राजभण्डारीले प्रदान गर्नु भएको थियो । त्यसै गरी संस्थानले प्रमाण-पत्र तह अध्ययन गर्ने साबित्रा शर्मा स्नातक तह तर्फ खर्क बहादुर सुनार दुर्गादत्त गैरे रिम बहादुर रोका मगरलाई नगद दुई-दुई हजार र प्रमाण-पत्र प्रदान गरिएको थियो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com