चितवनको रन्ननगर नगरपालिका १३ मा बिहीबार बिहान बा. २. ख २५५६ नम्बरको माइक्रो बसले ठक्कर दिंदा स्थानीय एक पैदल यात्रीको मृत्यु भएको छ । हेटौडाबाट नारायणगढ आउदै गरेको माइक्रोको बिहान ५ बजे दिएको ठक्करबाट स्थानीय राम बहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर उनको भरतपुरमा उपचारका क्रममा ज्यान गएको थियो
No comments:
Post a Comment
kushmabajar.blogspot.com