कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

डान्स रेस्टुरेन्टमा बिहीबार अपरान्ह आगलागी

 बागबजारस्थित एक चर्चित डान्स   रेस्टुरेन्टमा बिहीबार अपरान्ह आगलागी भएको छ । पर्बत जिल्ला मुडिकुवा बाट काठमाडौँ  आई ब्यबसायी सुरु गर्नु भएका जगदीश रेग्मी (ज्योति) को  आगलागीबाट रेस्टुरेन्टमा क्षति पुगेको छ । प्रहरीका अनुसार शो गर्ल रेस्टुरेन्ट एण्ड बारमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा आएको छ । उक्त रेस्टुरेन्ट पद्म कन्या कलेजसंगै रहेको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com