बिष्णु थापा, कतार - मध्य पुर्वको आन्दोलनलाई मध्यनजर गर्दै वाग्लुङ सामाजिक सेवा समाजले ०१०४२०११का दिन छौटौ वन भोज कार्यक्रमको आयोजना गरि समाल पवलिक गाडेनमा सम्पन्न गरेको छ संस्थाका अध्क्षय तिलक घर्ति मगरको सभापतित्वमा अगाडी बडेको कार्यक्रमको संचालन खिम वुडाले र्गनुभएको थियो संस्थाका भू.पु.संस्थापक उपाअध्क्षय होमनाथ शर्मा प्रमुख अथिति रहनु भएको थियो उद्धघाटन मन्तव्य राख्दै अफुहरुले जन्माएको संस्थाले अहिले सम्म सन्तोक जनक कामहरु गरेको र आगामी दिनमा अझै शसक्त भएर अगाडी वढनु पर्छ भन्दै उपस्थित खेलाडी सबैलाई धन्यावाद दिनु भएको थियो सोहि कार्यक्रममा वोल्दै समाज सेवि रमेश भट्टले यो समाज ननै पार्टीको माह संगठन होईन सजा संगठन हो त्यसैले राजनिती विचार आ-आफ्नो ठाउँमा बसेर यस साजाख संस्थालाई सवैले हातेमालो गर्दै अगाडी बढाउनु र्पछ भन्नु भयो त्यासपछि अगाडी बढेको कार्यक्रममा संगठानिक प्रतिवेदन सचिव खिम बुढाले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका कोषा अध्क्षय प्रेम गुरुङले आर्थिक प्रतिबेदन पेश्गर्नु भएको थियो र विधानमा हेरफेर गर्नुपर्ने भएकाले संमशोधन गरियो र प्रेमलाल शर्माको अध्क्षयतामा १३ नयाँ कार्यसमिती चयन गपरियो जसमा प्रथम उपाअध्क्षय मिलन क्षत्री द्धितीय उपाअध्क्षय अमर वि सचिब खिम बाहादुर वुढा सह-सचिव गिरी काउछा कोषाअध्क्षय पेम गुरुङ सह-अध्क्षय हेमन्त ईमास सदस्यहरु मन सिंह कृष्ण थापा लिला बि राम वि हिरा केसी र एक रिक्त रहेको छ । सल्लाकार समिती तिलक घर्तिमगरको संयोजकमा खुम गाउँले रमेश भट्ट प्रम बि सविन श्रीस राष रेग्मी माधब शर्मा रहेका छन ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com