कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतको मल्लाज मांझफाँटमा पीडित संघर्ष समिति गठन

 पर्वतको मल्लाज मांझफाँटमा सम्पन्न युनिटी पीडितहरुको भेलाले पीडित संघर्ष समिति गठन गरेको छ । युनिटी लाइफ इन्स्योरेन्स कम्पनीलाई सरकारले अवैधानिक ठहर गर्दै कारोबारमा रोक लगाएपछि आफुहरुले लगानी गरेको रकम फिर्ता नपाएको र फिर्ता गराउन पहल गर्ने उदेश्यले समिति गठन भएको जनाइएको छ ।
युनिटी पीडित संघर्ष समितिका संयोजकमा रामचन्द्र कार्की सचिवमा हिराबहादुर जिसी तथा सदस्यहरुमा रामबहादुर आचार्य गोपालप्रसाद आचार्य रघु आचार्य रामचन्द्र पौडेल र बालकुमारी कार्की रहनु भएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com