एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्याउन नदिने षड्यन्त्रहरु भैरहेको दावी लगाउनुभएको छ ।
राजधानीमा आज आयोजीत कार्यक्रममा अध्यक्ष प्रंचण्डले शान्ति प्रकि्रयालाई निष्कर्षमा पुग्न नदिने र नयाँ संविधान जारि गर्न नदिने षड्यन्त्र भईरहेको बताउनुभयो । यद्यपी उहाँले शान्ति र संविधानको गद्धार को हो भन्ने बारेमा भने केही खुलाउनुभएन ।
शान्ति र संविधानका लागि माओवादीले जनस्वंय सेवक र जनपरिचालन व्युरो गठन गरेको भन्दै दाहालले ब्युरोले विकास निर्माणका कार्यक्रममात्र गर्ने दावी गर्नुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com