म्याग्देली सास्कृतिक सौगातमा उपस्थती भैदिनुहुन हार्दिकअनुरोध
कोरियाको महान चाड सलनालको अबसरमा फेब्रवरी २का दिनम्याग्दी समाजले म्याग्दी जिल्ला अस्पतालको सहयोगार्थ म्याग्देली सास्कृतिक सौगातमाविश्व प्रशिद्द गिनिज बूक अफ वोर्ल्ड रिकर्डसमा संसारकै होचा मानिसको रुपमा आफ्नो नामलेखाउन सफल खगेन्द्र थापा मगर सहित हास्य कलाकार दिपा श्री निरौला, नायिका ताथानृत्यकार गरिमा पन्त, आधुनिक तथा पप गायक शिब परियार तथा अन्जना गुरुङ्ग लोकदोहोरि गायिका कृष्ण परियार कोरिया आईपुग्नु भएको छ ।
हंगकंग हुदै उहाहरु कोरिया आउनु भएको हो उहाहरुलाई स्वागत गर्न म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुन उपाध्यक्ष नारायण बरुवाल, बिनोद कुँवर, लक्ष्मन् बोगटी, रबिनछन्तेल, ओम काउछा, नरेन्द्र पुर्जा, भक्त शेरचन, लगाएत जानु भएको थियो । विश्व प्रशिद्दगिनिज बूक अफ वोर्ल्ड रिकर्डसमा संसारकै होचा मानिसको रुपमा आफ्नो नाम लेखाउनसफल खगेन्द्र थापा मगरको उक्त कार्यक्रममा उपस्थती हुने भएको हुदा कार्यक्रम उत्कृस्टहुने ठहराइएको छ । साथै कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ दिदिबहिनिहरुमा म्याग्देली सास्कृतिक सौगातमा उपस्थती भैदिनुहुन म्याग्दी समाज हार्दिकअनुरोध गरेको छ
नेपालद्वारा युएई ९ विकेटले पराजित
थाइल्यान्डमा जारी एसीसी यू १९ एलिट कप क्रिकेटको आठौं संस्करणमा नेपालले विजयी शुरुवात गरेको छ। मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालद्वारा युएई ९ विकेटले पराजित भएको छ । युएईले नेपाल सामु प्रस्तुत गरेका ८८ रनको झिनो लक्ष्य नेपालले १५ ओभरमा मात्र १ विकेट गुमाएर युएईलाई भेटाउन सक्यो ।
ओपनर सुवास खकुरेल ५ रनमा आउट भएपनि फैजुल रहमान र सागर पुनले उतकृष्ट प्रर्दशन गरेपछि नेपालको युएईमाथि सहज जित सम्भव भएको हो । यसअघि युएईलाई सस्तैमा समेटन राहुल विकले ३, अविनास कर्ण, कृष्ण कार्की र भुवन कार्कीले समान २ र क्याप्टेन पृथु बाँसकेटाले १ विकेट लिएका थिए । नेपालले भोलि ओमानसँग भिड्ने छ।
एमाले पार्टी कार्यालय अगाडि एमालेकै पार्टी कार्यकर्ताले दुई थप्पड
गोरखा माघ १८ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् गण्डकी अञ्चल संयोजक खगराज अधिकारीलाई एमाले पार्टी कार्यालय अगाडि एमालेकै पार्टी कार्यकर्ताले दुई थप्पड लगाएका छन् । प्रधानमन्त्री बनाउने विषयलाई लिएर उहाँलाई सोमबार साँझ एमालेकै कार्यकर्ताले थप्पड लगाएका हुन् । ती एमाले कार्यकर्ताको भने नाम सार्वजनिक गरिएको छैन । प्रशिक्षण समापनपछि पार्टी कार्यालय see in more
माओवादी शीर्ष नेताहरुको नक्कली नागरिकता बनाइ ठगी गर्ने पक्राउ
माओवादी शीर्ष नेताहरुको नक्कली नागरिकता बनाइ ठगी गर्ने इश्वरी पोखरेललाई प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ। पक्राउ परेका पोखरेलबाट माओवादी नेता नेत्र विक्रम चन्द, जनार्दन शर्मा, अखिल क्रान्तिकारीका see in more
No comments:
Post a Comment
kushmabajar.blogspot.com